जुद्ध वारुण सेवा नेपालको अग्नि नियन्त्रक सेवा हो। यो राणा प्रधानमन्त्री जुद्ध सम्शेरको पालामा स्थापित भएको हो। उपत्यकाका काठमाडौँ, ललितपुरभक्तपुर ३ वटै जिल्लामा यसका दमकलसेवाहरू रहेका छन्।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्