जुद्ध नहर वि.सं २००० सालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा सर्लाही जिल्लाको उत्तर पश्चिममा स्थापना गरिएको सिंचाई नहर हो। यो सर्लाहीमा मनुस्मरा नदीमा निर्मित छ।[१]

जुद्ध नहर
Judha Canal
स्थान
Country Nepal
Juddha Canal is located in नेपाल
Juddha Canal
Juddha Canal
जुद्ध नहर.

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

चन्द्र नहर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्