जुद्ध नहर वि.सं २००० सालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा सर्लाही जिल्लाको उत्तर पश्चिममा स्थापना गरिएको सिंचाई नहर हो। यो सर्लाहीमा मनुस्मरा नदीमा निर्मित छ।[१]

जुद्ध नहर
Judha Canal
नहर
देश  Nepal
अवनति ९१ मी (२९९ फिट)
निर्देशाङ्कहरू २६°५६′००″N ८५°२६′००″E / २६.९३३३३°N ८५.४३३३३°E / 26.93333; 85.43333
Timezone NPT (UTC+5:45)
Juddha Canal is located in नेपाल
Juddha Canal
Juddha Canal
जुद्ध नहर.

यो पनि हेर्नुहोस्सम्पादन

चन्द्र नहर

सन्दर्भ सामग्रीहरूसम्पादन