जुद्धबहादुर श्रेष्ठ
जुद्धबहादुर श्रेष्ठ नेपालका एक व्यवसायी, उद्योग व्यवस्थापक तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष थिए ।[१] नेपालको पहिलो लिखित संविधान नेपाल सरकार वैधानिक कानुन, २००४[२] का मस्यौदाकारमध्येका एक जुद्धबहादुरले नेपाली कांग्रेसका नेता बीपी कोइराला पहिलोपल्ट गृहमन्त्री हुँदा स्वकीय सचिवका रूपमा पनि काम गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.nepalchamber.org/history वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०५ मिति
- ↑ http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%B5%E0%A5%88%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%95-%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%82.pdf