जिल्ला शिक्षा कार्यालय (नेपाल)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत हरेक जिल्लामा शिक्षा सम्बन्धि सम्पूर्ण कार्य देखरेख गर्ने विभाग/कार्यालय जिल्ला शिक्षा कार्यालय हो। नेपालको ७५ जिल्ला मै जिल्ला शिक्षा कार्यालयहरू छन्।