जिब्राल्टर जलसन्धि

जिब्राल्टर जलसन्धिले पुर्व मा भूमध्य सागर लाई पश्चिममा एटलान्टिक महासागरसँग जोड्छ । उत्तरमा यूरोपको स्पेनजिब्राल्टर क्षेत्र छ भने दक्षिणमा उत्तरी अफ्रिका को मरोक्को र सेउटा क्षेत्र रहेको छ । आफ्नो सबैभन्दा नजिकको बिन्दुमा युरोप र अफ्रिका महाद्वीप केवल १४.३ किमी दूरीमा रहेका छन्। भूमध्य सागर र आन्ध्र महासागरको बीचमा यातायातको एक साँघुरो मार्ग रहेकाले यस जलसन्धि माथि कब्जा गर्नु ऐतिहासिक रूपबाट निकै महत्त्वपूर्ण रहन्छ। मध्यकालको आरम्भमा उत्तर अफ्रिकाबाट आएका अरबिहरूले यस जलसन्धिलाई आक्रमण गरेर स्पेनमाथि कब्जा गरे र स्पेनिहरूले संयौ वर्षपछी अरबहरूलाई जलसन्धिबाट धपाएर आफ्नो साम्राज्य पुन: स्थापित गरे।

जिब्राल्टर जलसन्धि

Strait of Gibraltar
जिब्राल्टर जलसन्धि Strait of Gibraltar -
तटवर्ती क्षेत्र Flag of Morocco.svg मोरक्को

Flag of Spain.svg स्पेन
अधिकतम चौड़ाई 14.3 कि॰मी॰ (47,000 फीट)
औसत गहराई 300 मी॰ (९८० फि ट) देखि

900 मी॰ (३,००० फिट )

यो पनिसम्पादन