जापानका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा जापानका १८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Japan map

विश्व सम्पदा क्षेत्रहरूको सूची

सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको जापानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: जापानको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
  † खतरापूर्ण सम्पदा
नाम चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल
ह (एक्रे)
स्मारक
बौद्धको स्मारक होरयु-जी क्षेत्रमा   नारा प्रान्त ६६० (१९९३) (i, ii, iv, vi) ५८६; (५७०.७) होरयु-जी, होक्की-जी
हिमेजी-जो   ह्योगो प्रान्त ६६१ (१९९३) (i, iv) १०७; (१४३) हिमेजी महल
याकुशिमा   कागोशिमा प्रान्त ६६२ (१९९३) (vii, ix) १०७४७ प्राकृतिक साइट: न्यानो तापक्रम पुरातन वन
शिरकामी-सांची   ओमोरी/अंकिता प्रान्त ६६३ (१९९३) (ix) १६९३९ प्राकृतिक साइटहरु: सिएबोल्ड बीचको वन, पर्वतहरु
प्राचीन क्योटोको ऐतिहासिक स्मारक (क्योटो, उजी र ओत्सु शहर)   क्योटो/शिगा प्रान्त ६८८ (१९९४) (ii, iv) १०५६ (३५७९) कंिगमो जिनजा, शीमोगमो जिनजा, तो-जी, कियोमिजु-डेरा, एनर्याकु-जी, दैगो-जी, निन्ना-जी, ब्योड़ो-इन, उजिगामी जिनजा, कोज़न-जी, सैहो-जी, तेन्र्यु-जी, किन्ककुई-जी, गिन्ककु-जी, र्यों-जी, निशि होंगें-जी, निजो-जो
शिरकावा-गो र गोकयामाको ऐतिहासिक गाँउ   गिफु/टोयामा प्रान्त ७३४ (१९९५) (iv, v) ६८; (५८८७३) शिरकावा-गो (गाँउ), गोकयामा

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्