जान्जिबार राष्ट्रिय फुटबल टोली
(जान्जिबार राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
जान्जिबार राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जान्जिबारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जान्जिबारमा फुटबलको लागि शासकीय निकाय जान्जिबार फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१]
सङ्गठन | जान्जिबार फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Hemed Suleiman | ||
गृह रङ्गशाला | अम्मान रङ्गशाला | ||
फिफा कोड | ZAN | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
टाङ्गानिका ३–१ जान्जिबार (दर एस सलाम, टाङ्गानिका; सेप्टेम्बर १८, १९४७) | |||
ठूलो विजय | |||
जान्जिबार ६–० रेटिया (अब्रिल, इराक; जून ४, २०१२) | |||
ठूलो हार | |||
केन्या १०–० जान्जिबार (केन्या; १९६१) | |||
भिभा विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१२) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २०१२ | ||
सिइसिइएफए कप | |||
उपस्थिति | ५८ (पहिलो खेल १९४७) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९९५ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Zanzibar admitted as full member of African soccer body", indianexpress.com, Indian Express, १६ मार्च २०१७, अन्तिम पहुँच १६ मार्च २०१७।