एडावलेठ कक्कट जानकी अम्माल (अङ्ग्रेजी: Edavaleth Kakkat Janaki Ammal) (१८९७-१९८४) भारत को एक महिला वैज्ञानिक थिइन् । अम्माल एक ख्यातिनाम वनस्पतिकोशिका वैज्ञानिक थिइन् जिनले आनुवांशिकी, उद्विकास, वानस्पतिक भूगोलनृजातीय वानस्पतिकी को क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छिन् । पद्म श्रीबाट सम्मानित जानकी अम्माल भारतीय विज्ञान अकादमी को संस्थापक फेलो पनि रहेकी छिन्र ।[१]

जानकी अम्माल
ജാനകി അമ്മാൾ
जानकी अम्माल
जन्म(१८९७-११-०४)४ नोभेम्बर १८९७
तेल्लिचेरी, केरल
मृत्युफेब्रुअरी १९८४ (८७ वर्षको आयुमा)
वासस्थानभारत
राष्ट्रियताभारतीय
वैज्ञानिक करियर
क्षेत्रवनस्पति विज्ञान, कोशिका विज्ञान
शिक्षायूनिवर्सिटी बाटनी लैबोरेटरी, मद्रास

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

जानकी अम्मालको जन्म केरल को तेल्लीचेरी मा वर्ष १८९७ मा भएको थियो । एक सुसंस्कृत मध्यवर्गीय परिवारमा जन्मेकी अम्मालको पिता तत्कालीन मद्रास सूबेमा उप-न्यायाधीश थिए । अम्मालको छः भाइ र पाँच बहिनी थिए । तेल्लीचेरीमा आरम्भिक शिक्षा पछि उच्च शिक्षाको लागि अम्माल मद्रास गईन जहाँ उनले क्वींस मेरी'ज़ कॉलेजबाट स्नातक गरिन् र १९२१ मा प्रेसीडेन्सी कलेजबाट आनर्सको उपाधि अर्जित गरिन् ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. C.V, Subramanyan, "Janaki Ammal", Indian Association of Scientists, अन्तिम पहुँच १४ सितम्बर २०१३ 
  2. Subramanian, C V, "Edavaleth Kakkat Janaki Ammal — IAS Women in Science", Indian Academy of Sciences, अन्तिम पहुँच १४ सितम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्