जानकी अम्माल
एडावलेठ कक्कट जानकी अम्माल (अङ्ग्रेजी: Edavaleth Kakkat Janaki Ammal) (१८९७-१९८४) भारत को एक महिला वैज्ञानिक थिइन् । अम्माल एक ख्यातिनाम वनस्पति र कोशिका वैज्ञानिक थिइन् जिनले आनुवांशिकी, उद्विकास, वानस्पतिक भूगोल र नृजातीय वानस्पतिकी को क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छिन् । पद्म श्रीबाट सम्मानित जानकी अम्माल भारतीय विज्ञान अकादमी को संस्थापक फेलो पनि रहेकी छिन्र ।[१]
जानकी अम्माल ജാനകി അമ്മാൾ | |
---|---|
जन्म | तेल्लिचेरी, केरल | ४ नोभेम्बर १८९७
मृत्यु | फेब्रुअरी १९८४ (८७ वर्षको आयुमा) |
वासस्थान | भारत |
राष्ट्रियता | भारतीय |
वैज्ञानिक करियर | |
क्षेत्र | वनस्पति विज्ञान, कोशिका विज्ञान |
शिक्षा | यूनिवर्सिटी बाटनी लैबोरेटरी, मद्रास |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्जानकी अम्मालको जन्म केरल को तेल्लीचेरी मा वर्ष १८९७ मा भएको थियो । एक सुसंस्कृत मध्यवर्गीय परिवारमा जन्मेकी अम्मालको पिता तत्कालीन मद्रास सूबेमा उप-न्यायाधीश थिए । अम्मालको छः भाइ र पाँच बहिनी थिए । तेल्लीचेरीमा आरम्भिक शिक्षा पछि उच्च शिक्षाको लागि अम्माल मद्रास गईन जहाँ उनले क्वींस मेरी'ज़ कॉलेजबाट स्नातक गरिन् र १९२१ मा प्रेसीडेन्सी कलेजबाट आनर्सको उपाधि अर्जित गरिन् ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ C.V, Subramanyan, "Janaki Ammal", Indian Association of Scientists, अन्तिम पहुँच १४ सितम्बर २०१३।
- ↑ Subramanian, C V, "Edavaleth Kakkat Janaki Ammal — IAS Women in Science", Indian Academy of Sciences, अन्तिम पहुँच १४ सितम्बर २०१३।