जसवीर कौर

भारतीय बलिउड टेलिभिजन अभिनेत्री

जसवीर कौर (अङ्ग्रेजी: Jasveer Kaur) एक भारतीय बलिउड टेलिभिजन अभिनेत्री हुन् । उनी सीआईडी धारावाहिक तथा हिटलर दीदी जस्तै धारावाहिकमा अभिनय गरिसकेकी छिन् ।[१][२]

जसवीर कौर
जसवीर कौर
वासस्थानमुम्बई ,भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान

चलचित्रहरू सम्पादन गर्नुहोस्

  • जेडी, आइटम गर्ल[३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्