आफ्नो छोरी , बहिनी ,भान्जी र भतिजी अथवा छोरी , बहिनी ,भान्जी र भतिजी नाता पर्ने मान्छेको पतिलाई जवाइँ भनिन्छ । मगर समुदायमा आफ्नो फुपूको आफुभन्दा कान्छो छोरालाई पनि जवाइँ भनिन्छ ।

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्