जरिङ्गो
जरिङ्गो तरकारी वा अचारको रूपमा प्रयोग हुने एक प्रकारको साग हो। यसको पात हरियो र ठूलो हुन्छ। यसको सागमा केही मादक पदार्थको मात्रा रहने भएकोले यसलाई उसिनेर वा नून बेसारमा मोलेर पानी फ्याँकेर मात्र पकाइन्छ।
जरिङ्गो | |
---|---|
फल लागेको जरिङ्गो | |
वैज्ञानिक वर्गीकरण | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | Phytolacca |
प्रजाति | |
२५ देखि ३५ प्रजाति | |
पर्याय | |
Pircunia Bertero ex Ruschenb.[१] |
जरिङ्गो नेपालका पूर्वी र मध्य पहाडी क्षेत्रमा पाइन्छ। जरिङ्गो राई तथा लिम्बु जातिको सांस्कृतिक तरकारीको रूपमा पनि परिचित छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Genus: Phytolacca L.", Germplasm Resources Information Network, United States Department of Agriculture, १९९६-०९-१७, अन्तिम पहुँच २०११-०२-०३।
- ↑ "किरात राई जातिको संस्कृति तथा संस्कारहरू", अन्तिम पहुँच अप्रिल २०१५।[स्थायी मृत कडी]