जयदेव द्वितीय
जयदेव द्वितीय शिवदेव द्वितीयका छोरा र लिच्छवी वंशका राजा थिए जसले नेपालमा ७१३ देखि ७३३ सम्म शासन गरेका थिए। उनले तिब्बत र भारतसँग राम्रो सम्बन्ध राखेका थिए। उनको विवाह प्राग्ज्योतिष/कामरूपका राजा हर्षदेवकी छोरी राज्यवतीसँग भएको थियो।[१]
जयदेव द्वितीय | |
---|---|
नेपाल मण्डलको राजा | |
शासनकाल | ७१३–७३३ |
पूर्वाधिकारी | शिवदेव द्वितीय |
वंश | लिच्छवि |
बाबु | शिवदेव द्वितीय |
धर्म | हिन्दु धर्म |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Banu, Rehana, "Lichchhavi Art of Nepal", University of Cambridge: १८।