जन प्रजातान्त्रिक पार्टी

जन प्रजातान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष तेजबहादुर बस्नेत हुन्। जन प्रजातान्त्रिक पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बुढानिलकण्ठमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव गैंडा थियो।[१] जन प्रजातान्त्रिक पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १,३१८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ८,६४५ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०