चुलुङ भाषा
(छिलिङ भाषाबाट अनुप्रेषित)
चुलुङ (छिलिङ) आँखिसल्ला गाविस, धनकुटा जिल्ला, कोशी, नेपालमा बोलिने किराँती भाषा हो। चुलुङ किराँती भाषाहरू मध्ये एक हो, भोटबर्मेली भाषा परिवारको हिमालय भाषाहरूको उपसमूह हो।
चुलुङ | |
---|---|
मूलभाषी | नेपाल |
क्षेत्र | कोशी प्रदेश |
रैथाने(हरू) | किराँत चुलुङ (छिलिङ) |
मातृभाषी वक्ता | २,१०० |
चिनियाँ तिब्बती भाषा परिवार
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | cur |
ग्लोटोलग | chhu1238 [१] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "चुलुङ", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।