चुलुङ (छिलिङ) आँखिसल्ला गाविस, धनकुटा जिल्ला, कोशी, नेपालमा बोलिने किराँती भाषा हो। चुलुङ किराँती भाषाहरू मध्ये एक हो, भोटबर्मेली भाषा परिवारको हिमालय भाषाहरूको उपसमूह हो।

चुलुङ
मूलभाषीनेपाल
क्षेत्रकोशी प्रदेश
रैथाने(हरू)किराँत चुलुङ (छिलिङ)
मातृभाषी वक्ता२,१००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३cur
ग्लोटोलगchhu1238[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "चुलुङ", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।