छत्रपति हिन्दू सम्राटरूपी क्षत्रिय शाही उपाधि हो । यसको प्रयोग मराठाहरूद्वारा गरिएको थियो ।[१] 'छत्रपति'को उत्पत्ति संस्कृत शब्द छत्र (छाता या छत) र पति (प्रभु / मालिक / शासक)बाट भएको हो । छत्रपति को अर्थ प्रजाहरूलाई छत्रछाया दिने र रक्षा गर्ने शासक हो । यसलाई सार्वभौम सम्राट तथा स्वाधीन राजाहरूले प्रयोग गर्ने उपाधिको रूपमा देखिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. हिन्दूजागृति, "Biography of Chhatrapati Shivaji Maharaj", factsinfo.com, अन्तिम पहुँच २९ दिसम्बर २०१५