छाना
(छतबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
घरलाई हावा, पानी तथा घामबाट बचाउन बनाइने संरचनालाई छाना भनिन्छ । छानालाई भित्तामा अडिएको हुन्छ भने पिल्लरहरूले छतलाई सामान्यतया थाम्ने गर्दछन् । छाना भन्ने शब्दले अग्लो वा माथि भएको स्थानहरूलाई समेत जनाउँदछ ।
परिचय
सम्पादन गर्नुहोस्भवनको सबैभन्दा माथिल्लो भागलाई छाना भनिन्छ । यसलाई मौसमको प्रभावबाट बच्नको लागि बनाइने गरिन्छ ।
छानाको प्रकार
सम्पादन गर्नुहोस्मुख्यतयाः छाना तीन प्रकारको हुने गर्दछ ।
- सादा
- ढलान
- गोलो
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा छाना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।