चार खुट्टा भएको जनावर| यो विषेशतः मासु वा दुधको लागि वा घरेलु प्रयोजनको लागि पालिने घरपालुवा जनावरलाई मात्र प्रयोग गरिन्छ| गाई, भैँसी, भेडा, बाख्रा,घोडा ईत्यादि लाई चौपाया भनिन्छ भने कुकुर, विरालो यो बर्गिकरणमा पर्दैनन|