चो ला
चो ला नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित हिमाली भञ्ज्याङ हो। यो भञ्ज्याङ समुन्द्र सतहबाट ५,४२० मिटर (१७,७८२ फिट) उचाईमा अवस्थित छ। यसले सोलुखुम्बु जिल्लामा ४,८३० मिटर (१५,८५० फिट) उचाईमा अवस्थित जोङ्ला गाउँ र (४,७०० मिटर (१५,४०० फिट))थाग्नाक उचाईमा अवस्थित गाउँलाई जोड्छ।