चेप्टे सुन नेपाली गहना हो। यो कानमा झुण्ड्याउने चेप्टो आकारको सुनको गहना हो। मगर, गुरुङ, राई, लिम्बू आदि जातिका महिलाले चेप्टे सुन लगाउँछन्। यसलाई लुर्का वा लुर्कन पनि भनिन्छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्