चुनढुङ्गा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चुनाको मत्रा बढि भएको पत्रे चट्टान
यसको प्रयोग निर्माण कार्यहरू मा(भवन बनाउन) र विशेष गरी सिमेन्टको कच्चा पदार्थको रूपमा हुन्छ । चुनढुङ्गाबाट बनेको विश्व प्रसिद्ध संरचनामा ईजिप्टको पिरामिड उल्लेख्य छ।
चुनढुङ्गाको नेपालमा करिब १ अर्ब मे.टन भन्दा बढीको भण्डार रहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन्। यसमा हालसम्म ३१ करोड मे.टन प्रमाणित, ११ करोड मे.टन अर्ध प्रमाणित र थप ७४ करोड मे.टनको सम्भावना देखिएको छ।
नेपालमा चुनढुङ्गा उत्खननका लागि अनुमति प्राप्त खानीहरू
सम्पादन गर्नुहोस्कम्पनी | खानीस्थल | क्षमता |
---|---|---|
उदयपुर सिमेन्ट | उदयपुर | ७२ मिलियन टन |
हेटौँडा सिमेन्ट | मकवानपुर | २४.४ मिलियन टन |
भारदेउ सिमेन्ट | लेले, ललितपुर | ३.९८ मिलियन टन |
पशुपति मुरारका | दर्सन डाँडा, गोर्खा | ०.०७ मिलियन टन |
मारुती सिमेन्ट | काकुरठाकुर, सिन्धुली | १० मिलियन टन |
बुटवल सिमेन्ट | निगाले, धनकुटा | १० मिलियन टन |
डोलोमाइट चुन उद्योग | मस्याम, पाल्पा | १.२ मिलियन टन |
स्टार लाईम | शक्तिखोर, चितवन | ३.२ मिलियन टन |
अजयराज सुमार्गी | पानद्राङ, मकवानपुर | २.५६ मिलियन टन |
डाइनेष्टी इ.प्रा.लि. | नरपानी, अर्घाखाँची | १७.४ मिलियन टन |
अन्नपूर्ण क्वारिज | जोगीमारा, मकवानपुर | २.२ मिलियन टन |
सेन्चुरी सिमेन्ट | बुडीचौर, मकवानपुर | २.८ मिलियन टन |
सिवम सिमेन्ट | बुडीचौर, मकवानपुर | ०.१४ मिलियन टन |
दाङ सिमेन्ट | हापुरे, दाङ | २६.५ मिलियन टन |
विश्वकर्मा सिमेन्ट | कजेरी, सल्यान | १७ मिलियन टन |
कन्चन क्वारिज | पाल्पा | १.६ मिलियन टन |
सौर्य सिमेन्ट | गल्टार, उदयपुर टन | १८.७४ मिलियन |
- स्रोतः खानी तथा भूगर्भ विभाग
- [१] वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२३ मिति अथाह सम्भावनाको बजार
विकिमिडिया कमन्समा चुनढुङ्गा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।