चुङ्गी नेपाल र उत्तर पूर्वी भारतका बच्चाहरूले खल्ने एक पारम्परिक खेल हो। रबर ब्यान्डको समूह बाँधेर बनेको बलसँग यो खेल खेल्ने गरिन्छ। [१][२]

‌खेलको नियमहरू सम्पादन गर्नुहोस्

यो खेलको नियम क्षेत्र अनुसार फरक हुन सक्छ। पारम्परिक तरिकामा बल भुइँमा नखसाली खुट्टाले हिर्काउने गणना गर्नुपर्छ। दुबै खुट्टाको उपयोग गर्न पाइन्छ, तर शरीरका कुनै पनि अन्य अङ्गहरू प्रयोग गर्न पाईदैन। सामान्यतया, खेल समाप्त हुनको लागि एक लक्ष्य गणना निर्धारित गरिन्छ। गणनाको अन्त्यमा, ब्याक किक गरेर बललाई सम्भव भएसम्म टाढा पुर्‍याउनुपर्छ। पहिले तय गरेको दूरी खेलाडीको खुट्टाले मापन गरिन्छ। यदि नपुग भएमा, अन्य खेलाडीहरूको पालो आउँछ। [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Barnouw, Victor (१९५६), "Some Eastern Nepalese Customs: The Early Years", Southwestern Journal of Anthropology 12 (3): 257–271, आइएसएसएन 0038-4801, जेएसटिओआर 3629084, मूलबाट २०२१-०५-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२१ 
  2. Hamal, Nikki (२०१८-०२-२५), "More than just child’s play - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper-Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News", The Himalayan Times, मूलबाट १८ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२१ 
  3. "10 Nepalese childhood games that needs a comeback", Nepali Trends, २०२१-०१-१८, मूलबाट २०२१-०५-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-१८