ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एसियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।

चीन बंश (秦) का शासकहरूले चीनलाई एकै राज्यको रूपमा विकशित गर्ने जगहरू बसाले । इ.पू. ३००मा एकै प्रकारको लेखन प्रणाली लागू गराउनु तथा इ.पू. २००मा कन्फ्युसियाली दर्शन (धर्म) लाई राष्ट्रिय आदर्शको रूपमा स्थापित गरे । चीन इतिहासको समय चक्र सँगै एकीकृत तथा विभाजित हुनुका साथै समय समयमा बिदेशीहरूबाट पनि शासित हुन पुग्यो । ती मध्ये धेरैजसो चीनीया जनसङ्ख्यामा विलिन भए ।

चीअ वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Xia Dynasty; चीनीया: 夏朝; चीनीया उच्चारण: xià cháo), इ.पू. २०७० इ.पू.–१६००

शाङ वंशČàà सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Shāng Dynasty; चीनीया: 商朝)

जु वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Zhou Dynasty; चीनीया: 周朝; चीनीया उच्चारण: Zhōu Cháo;

चीन वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Qin Dynasty; चीनीया: 秦朝; चीनीया उच्चारण: Qín Cháo) ब्भ्क्ष्द्घ्।स्घ्फ्।न्ग्ब्वङ् ब्ःव्ट्

हान वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Han Dynasty; पारम्पारिक चीनीया: 漢朝; 汉朝; चीनीया उच्चारम: Hàn Cháo)

जीन वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Jìn Dynasty; पारम्पारिक चीनीया: 晉朝; सरलीकृत चीनीया: 晋朝; चीनीया उच्चारण: jìn cháo) इ.सं. २६५–४२०,

उत्तरी तथा दक्षिणी वंशहरू सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Southern र Northern Dynasties; चीनीया: 南北朝; चीनीया उच्चारण: nánběicháo) इ.सं. ४२०-५८९

सुई वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Sui Dynasty; चीनीया: 隋朝; चीनीया उच्चारण: Suí cháo) इ.सं. ५८१-६१९

ताङ वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Tang Dynasty; चीनीया: 唐朝; चीनीया उच्चारण: Táng Cháo) इ.सं. १८ जुन ६१८ – ४ जुन ९०७

पाँच वंश तथा दश राजा सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Five Dynasties र Ten Kingdoms; पारम्पारिक चीनीया: 五代十國; सरलीकृत चीनीया: 五代十国; चीनीया उच्चारण: Wǔdài Shíguó) इ.सं. ९०७-९६०

सङ वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Song Dynasty; चीनीया: 宋朝; चीनीया उच्चारण: Sòng Cháo)

युआन वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Yuan Dynasty; चीनीया: 元朝; चीनीया उच्चारण: Yuáncháo)

मीङ वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Ming Dynasty; चीनीया: 明朝; चीनीया उच्चारण: Míng Cháo)

चिङ वंश सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Qing Dynasty; चीनीया: 清朝; चीनीया उच्चारण: Qīng cháo)

आधुनिक काल सम्पादन गर्नुहोस्

गणतन्त्र चीन सम्पादन गर्नुहोस्

(अङ्ग्रेजी:Republic of China; पारम्पारिक चीनीया: 中華民國; सरलीकृत चीनीया: 中华民国; चीनीया उच्चारण: Zhōnghuá Mínguó)