चिरीबाबु महर्जन एक नेपाली राजनीतिज्ञ र हाल ललितपुर महानगरको मेयर हुनुहुन्छ।[१][२][३][४][५] उनी वि.सं. २०४६ सालमा नेपाली कांग्रेस पार्टीमा सामेल भएका थिए। महर्जनले तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ बाट वि.सं. २०३८, वि.सं. २०४३ र वि.सं. २०४९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भएर ह्याट्रिकको कीर्तिमान राखेका छन्।[६]

चिरीबाबु महर्जन
ललितपुरको मेयर
पद बहाली
२०७४
व्यक्तिगत विवरण
जन्म (1959-12-01) डिसेम्बर १, १९५९ (उमेर ६४)
पुल्चोक, ललितपुर
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीमिश्री महर्जन

ललितपुर महानगरको मेयर सम्पादन गर्नुहोस्

पहिलो कार्यकाल सम्पादन गर्नुहोस्

दोस्रो कार्यकाल सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "NC wins mayor deputy mayor in Lalitpur metro", kathmandupost.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  2. "Mayor Maharjan delivers message on World Cities Day 2020", ecosamachar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
  3. "ललितपुरका तीन स्थानमा पर्याबरणीय हरियाली इकोपार्क बन्ने", www.visionsansar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  4. "को हुन् ललितपुर महानगर हाँक्ने चिरिबाबु महर्जन", lokaantar.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  5. "मेयर चिरिबाबु महर्जनको परिवार", nagariknetwork.com, अन्तिम पहुँच ८ नोभेम्बर २०२० 
  6. धौलाकोटी, प्रकाश (जेष्ठ ११, २०७९), "चुनाव नहारेका चिरीबाबु", कान्तिपुर, कान्तिपुर पब्लिकेशन्स प्रा. लि, अन्तिम पहुँच जेष्ठ ११, २०७९