चिन्ता छैन केही
यो गीतले स्वदेशमा नै पसिना बगाए यहिँ सबैकुरा पाईन्छ भन्ने मुलभाव बोकेको छ । यो गीतलाई पशुपति शर्मा र सीता केसीले गाएका थिए । यो गीत देश-विदेशमा निकै चर्चित बनेको थियो । "कृषि क्षेत्रमा सम्भावना भएकाले बजार कमाउन विदेश नै जानुनपर्ने" सन्देश सहितको प्रेरणामूखि शब्दजाल छ ।[१]
"मलाई अमेरिका यहि" | |
---|---|
पशुपति शर्माको गीत | |
भाषा | नेपाली भाषा |
किसिम | लोकगीत |
गीतकार(हरू) | पशुपति शर्मा |
सङ्गीतकार | पशुपति शर्मा |
शब्द
सम्पादन गर्नुहोस्काम पाईएन डिग्री पास गरेर
भैसी पाले गाँउतिरै झरेर
चिन्ता छैन् केहि !
मलाई अमेरिका यहि, मलाई जापान पनि यहि, मलाई वेलायत नि यहि
लैनो भैसी दुन्छु, २ गिलास दुध खान्छु,
मलाई वियर पनि यहि, मलाई हुस्की पनि यहि, मलाई पोषिलो नि यहि