छिन्नलता गीत पुरस्कार

छिन्नलता गीत पुरस्कार गीत संगीत क्षेत्रमा प्रदान गरिने पुरस्कार हो। यसकाे स्थापना वि.स. २०३९ सालमा भएकाे हाे । याे पुरस्कारकाे राशि गीत रचना, संगीत र गायन तर्फ २० हजार रहेकाे छ भने नवप्रतिभालाइ रू १० हजार प्रदान गरिन्छ।

प्रापकहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन