छिन्नलता गीत पुरस्कार

छिन्नलता गीत पुरस्कार गीत सङ्गीत क्षेत्रमा प्रदान गरिने पुरस्कार हो। यसकाे स्थापना वि.स. २०३९ सालमा भएकाे हाे । याे पुरस्कारकाे राशि गीत रचना, सङ्गीत र गायन तर्फ २० हजार रहेकाे छ भने नवप्रतिभालाइ रू १० हजार प्रदान गरिन्छ। पछि यसको राशि बृद्धि गरी गुठीले रचना, सङ्गीत र गायनतर्फ ५० हजार र नवप्रतिभालाई ३५ हजार पुरस्कार राशि बनाएको हो ।

प्रापकहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्