चित्र बहादुर गुरूङ एक नेपाली बक्सिङ खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९९० को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ६७ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

चित्र बहादुर गुरूङ
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९९० बक्सिङ - ६७ केजी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्