चाम्रे नेपाली परिकार हो । यो भिजाएको चामललाई केही बेर तेल वा घिउमा भुटेर पानी हाली बाफले मात्र पकाइएको खाद्य हो। यसलाई झन्डै पुलाउसित दाँज्न सकिन्छ। गुन्द्रुकको अचारसित चाम्रे खाने चलन छ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्