चपली हाईट २

चपली हाईट २ एक नेपाली रोमान्टिक थ्रिलर चलचित्र हो, जसको निर्देशक दिपेन्द्र के. खनाल हुन् । यस चलचित्रमा आयुस्मान जोशी तथा परमिता राणा मुख्य किरदारमा छन् ।[१][२][३][४]

चपली हाईट २
Chapali Height 2
Chapaliheight2.jpg
पोस्टर
निर्देशकदिपेन्द्र के. खनाल
निर्माताअर्जुन कुमार
कलाकारआयुस्मान जोशी
परमिता राणा
मरिस्का पोख्रेल
सङ्गीतअर्जुन कुमार
छायाङ्कननिरज कडेल
सम्पादकधिर्घ खड्का
उत्पादन
कम्पनी
अर्जुन कुमार फिल्म्स
देश नेपाल
भाषानेपाली

कलाकारसम्पादन

  • आयुस्मान जोशी - अभिमान जङ शाहि
  • परमिता राणा - आकृति थापा
  • मरिस्का पोख्रेल - निशा जोशी

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन