चन्द्रागिरी डाँडा
काठमाडौँ उपत्यकामा अवस्थित चन्द्रागिरी पहाड
(चन्द्रागिरिबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
काठमाडौ उपत्यकाको दक्षिण पश्चिम तर्फ रहेको डाडा | यो डाडाको दक्षिण तिर चित्लाङ बजार रहेको छ| थानकोटबाट सिधा दक्षिणमा रहेको यो डाडा र यसमा रहेको भन्ज्यांङ ,काठमाडौबाट दक्षिण तर्फ आवत जावत गर्ने पैदल यात्रीको लागि प्रमुख नाकाको रूपमा रहेको थियो |
नयाँ सीमाना
सम्पादन गर्नुहोस्७५ जिल्ला बनाउने क्रममा यस डाँडा काठमाडौँ र मकवानपुरको सीमाना बन्न पुगेपनि मल्ल काल सम्म यो थिएन। यसका वारीपारी सांस्कृतिक रूपमा निकट गोपाली नेवाः समुदायको बसोबास छ। पहिले, मकवानपुरको सीमाना भीमफेदी पछि हुने गर्थ्यो।