चतरा जलविद्युत केन्द्र


चतरा जलविद्युत केन्द्र ३.२ मेगावाट क्षमता भएको जल विद्युत केन्द्र हो। [१] यो सन् १९९६ मा सञ्चालनमा आएको थियो । यस विद्युत केन्द्रले चतरा फिडरबाट स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेको छ । [२]

चतरा जलविद्युत केन्द्र
आधिकारिक नामचतरा जलविद्युत केन्द्र
देशनेपाल
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत् प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०७४-१२-२६
प्रकारनदीको पानी
क्षमता३.२ MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "३.२ मेगावाटको जलविद्युत तीन वर्षदेखि बन्द", Radio Annapurna Nepal, अन्तिम पहुँच २०२०-१२-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२९ मिति
  2. "Company | Rudra International", अन्तिम पहुँच २०२०-१२-०९