ङग्वाङ योन्तन ग्याम्छो

ङग्वाङ योन्तन ग्याम्छो (ངག་དབང་ཡོན་ཏན་རྒྱ་མཚོ།) शेर्पा समुदायका एक प्रख्यात महान र निपुण गुरु थिए। उहाँ सोलुखुम्बु मा सन् १८७५[२] मा ञङ् कुलको लामा पद्म छेवाङ् र सल्मोगाङ् कुलको माता ड्रोल्माकी छोरोको रूपमा जन्मनुभएको थियो। १३ वर्षदेखि, उनले आफ्नो बुबा र मूलगुरु गङ्री छाम्पा रिन्पोछे, सिद्धेश्वर शक्यश्री[३], छ्यागछेन रिन्पोछे, क्यब्गोन ड्रेल्छेद दोन्दान, ङग्वाङ ठ्रीन्लास ल्हुन्ड्रुब, ङग्वाङ नोर्बु जाङ्पो, खान्पो सङ्ग्यास तन्जीन, लामा दानु र लामा क्यीपा लगायतका गुरुहरूबाट ज्योतिष विज्ञान देखि महासन्धि सम्मको शिक्ष र अध्यन पुरा गर्नु भएको थियो। त्यस पछि उहाँले आफ्ना चेलाहरूलाई धेरै तांत्रिक शिक्षण र दीक्षा दिए र सन् १९६४ मा परिनिर्वाण हुनु भयो।

ङग्वाङ योन्तन ग्याम्छो
शीर्षकगुरु ङग्वाङ योन्तन ग्याम्छो (फुग्मोछे गुम्बाको संस्थापक)
व्यक्तिगत
जन्मसन् १८७५
मृत्युसन् १९६४
धर्मबौद्ध, ञिङमा सम्प्रदाय
राष्ट्रियतानेपाली
जीवनसाथीदेछेन पल्मो (བདེ་ཆེན་དཔལ་མོ།)
अभिभावकs
  • पद्म छेवाङ् (པདྨ་ཚེ་དབང་།) (पिता)
  • ड्रोल्मा (sGrol-ma) (आमा)
पदस्थापना
शिक्षकलामा पद्म छेवाङ्, गङ्री छाम्पा रिन्पोछे, सिद्धेश्वर शक्यश्री[१], छ्यागछेन रिन्पोछे, क्यब्गोन ड्रेल्छेद दोन्दान, ङग्वाङ ठ्रीन्लास ल्हुन्ड्रुब, ङग्वाङ नोर्बु जाङ्पो, खान्पो सङ्ग्यास तन्जीन, लामा दानु, लामा क्यीपा
पूर्ववर्तीलामा पद्म छेवाङ्
उत्तराधिकारीलामा ङग्वाङ ज्यिन्पा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Treasury of Lives
  2. शेर्पाहरूको इतिहास र संस्कृति (Sherpa Culture and History) | Published by Nepal Sherpa Society in 2002| Author: Ngagwang Odzer Lama Sherpa | Page. 321-324
  3. Treasury of Lives