ग्रेट स्यान्डी मरुभूमि

ग्रेट सेन्डी मरुभूमि विश्वको एक विशाल मरुभूमि मद्धे एक हो। यो अस्ट्रेलियामा पर्छ। यसले २८४,९९३ km² (११०,०३६ sq mi)को क्षेत्र ओगटेको छ [१][२]

ग्रेट सेन्डी मरुभूमि
Desert
ग्रेट सेन्डी मरुभूमि रातोमा देखाइएको
उपनाम: G.S.D
देश अस्ट्रेलिया
राज्य पश्चिमी अस्ट्रेलिया
क्षेत्रफल २८४,९९३ किमी (११०,०३६ वर्ग मिटर)
प्रकार मरुभूमि
भूउपग्रहबाट ग्रेट सेन्डी मरुभूमि


यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Outback Australia - Australian Deserts", २०१०, अन्तिम पहुँच २०१०-०८-३० 
  2. "Department of the Environment WA - Refugia for Biodiversity", २००९, अन्तिम पहुँच २०१०-०८-३० 

बाह्य कडीहरूसम्पादन