ग्रानाडा (Granada) स्पेनको ग्रानाडा प्रान्तको राजधानी हो । ग्रानाडा सियर्रा नाभाडा हिमश्रङ्खलाको फेदमा र चार नदी बियरो, दार्रो, हिनिल, मोनिचिलले सजिएको छ । समुद्री सतहबाट सहर करिब ७३८ मिटर उचाइमा रहेको छ । ग्रानाडाको एक आकर्षण ग्रानाडा विश्वविद्यालय पनि हो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्