गोलमाल (English: Chaos Again) रोहित शेट्टीद्वारा निर्देशित र सह-निर्मित एक आगामी भारतीय चलचित्र हो । यसमा मुख्य भूमिकामा अजय देवगन, परिनिती चोपडा, तबु, अर्शद वार्सी, तुषार कपूर, श्रेयस तलपडे, कुणाल खेमु, प्रकाश राजनील नितिन मुकेश छन् । गोलमाल अगेन गोलमाल चलचित्र फ्रेन्चाइजको चौथी किस्त हो र शेट्टीको साथ देवगनको दसौं चलचित्र हो । चलचित्रको उत्पादन जुलाई २०१६ मा शुरू भयो र मुम्बईमा मार्च २०१७ मा प्रमुख फोटोग्राफी शुरू भयो । यो चलचित्र २० अक्टोबर २०१७ मा विश्वव्यापी रिलीजको लागि निर्धारित छ ।[१][२]

गोलमाल अगेन
चलचित्र पोस्टर
निर्देशकरोहित शेट्टी
लेखकसाजिद-फरहद
(संवाद)
पटकथायूनुस सजवाल
कथारोहित शेट्टी
निर्मातारोहित शेट्टी संगीता अहिर
मुख्य कलाकारअजय देवगन
परिनिती चोपडा
तबु
अर्शद वार्सी
तुषार कपूर
श्रेयस तलपडे
कुणाल खेमु
प्रकाश राज
नील नितिन मुकेश
छायाङ्कनजोमोन टि जोन
सम्पादनबंटी नागी
सङ्गीतस्कोर:
अमर मोहिले
गीत:
अमाल मलिक
एस थामन
डीजे चेतस
वितरक
कम्पनीहरू
रोहित शेट्टी प्रोडक्सन
मङ्गल मूर्ति फिल्म्स
वितरकरिलायन्स इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २० अक्टोबर २०१७ (2017-10-20)[१]
अवधि
१४० मिनेट
देशभारत
भाषाहिन्दी
बजेट७० करोड

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Rohit Bhatnagar (१४ जुलाई २०१६), "Rohit, Ajay's Golmaal 4 set to release on Diwali 2017", Deccan Chronicle, अन्तिम पहुँच ९ मार्च २०१७ 
  2. "‘Golmaal Again’: Interesting facts about the film - TOI Mobile | The Times of India Mobile Site", m.timesofindia.com, अन्तिम पहुँच २०१७-१०-०६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्