अर्शद वार्सी

भारतीय अभिनेता

अर्शद वार्सी भारतीय चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता हुन्। उनले १९९६ मा पहिलो पटक हिन्दी चलचित्र तेरे मेरे सपनेमा अभिनय गरेर चलचित्र क्षेत्रम प्रवेश गरे। उनी मुख्यतः उनले अभिनय गरेका चलचित्रहरू मुन्ना भाइ एमबिबिएसलगे रहो मुन्ना भाईको पात्र सर्किटको नामले प्रसिद्ध छन् ।

अर्शद वार्सी
अर्शद वार्सी
२०१३ मार्चमा अर्शद वार्सी
जन्म(१९६८-०४-१९)अप्रिल १९, १९६८[१]
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता, गायक, टेलिभिजन प्रश्तोता, चलचित्र निर्माता
कार्यकाल१९९६ - हाल
धर्मइस्लाम
जीवनसाथीमारिया गोरेटी (१९९९ - हाल)
सन्तान
वेबसाइटआधिकारिक वेबसाइट

बाल्यकाल सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Arshad Warsi", chakpak.com, अन्तिम पहुँच ११ मार्च २०११ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्