गोर्खा (स्पष्टता)
गोर्खा भन्नाले निम्न हुन सक्छन:
- गोर्खा - नेपाल वा नेपाल नजीकको भारतीय क्षेत्रहरूमा बस्ने नेपालीहरू जसले आफ्नो नाम
Unexpected use of template {{8}} – see Template:8 for details. औँ शताब्दीको हिन्दू योद्धा-सन्त श्री गुरू गोरखनाथबाट प्राप्त गरेका थिए, र त्यस रेजिमेन्टको नाम जसमा यी जिल्लाहरूबाट भर्ना गरिन्थ्यो, जुन ब्रिटेनको भारतीय आर्मीको अङ्ग थिए र अब आजको ब्रिटिश आर्मीका अङ्ग हुन। - अर्को नाम नेपालको एक सहर पृथ्वीनारायणको लागि पनि प्रयोग गरिन्छ।
- गोरखा जिल्ला, नेपालको एउटा ऐतिहासिक जिल्लाको नाम हो।
- गोरखा युद्ध १८१४-१६मा अंग्रेजसँग गरेको युद्ध
- आधुनिक भारतीय आर्मीका उ रेजिमेंटहरूको नाम, जुन ब्रिटेनको शाही भारतीय आर्मीका उत्तराधिकारी थिए।
- गोरखा राज्यमध्यकालमा गोरखा नामबाट नेपालमा एक अधिराज्य थियो।
- गोरखा १९३० भन्दा पहिला सम्म नेपालको अधिकारिक नाम गोरखा थियो।
- गोरखापत्र नेपालको सरकारी पुरानो दैनिक पत्रिका
- गोर्खा बियर, एउटा बियरको ब्राण्ड हो जसको उत्पादन नेपालमा हुन्छ।
- गोर्खा एयरलाईन्स, नेपालमा उडान भरने एक वायुयान।
- गोर्खाल्याण्ड, भारतको पश्चिम बङ्गालका दार्जिलिंग तथा डुअर्स आसपासका क्षेत्रहरूलाई दिइयेको नाम । जुन पहिले नेपालकै भुभाग थियो ।
- गोर्खा हिल काउन्सिल, एक स्वायत्त तन्त्र जुन दार्जिलिंग जिल्लाको प्रशासनको प्रबन्धन कार्य गर्छ।
- गोर्खा नेशनल लिब्रेशन फ्रंट, भारतको उत्तर बङ्गालको एक राजनीतिक पार्टी।
- गोर्खा जनमुक्ति मोर्चा, भारतको दार्जिलिंग र डुअर्समा सक्रिय एक राजनीतिक पार्टी।
- भारतीय गोर्खाली वेलफेयर एसोसियेशन, एक गैर राजनीतिक समाजिक सङ्गठन
यो अस्पष्ट पृष्ठले गोर्खासँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |
त्यो गोर्खाली हो, जुन नेपालमा जन्मेको छ ।