गोर्खा पल्टन
गोर्खा पल्टन वर्ष २०६७ मा प्रदर्शित नेपाली लाहुरे चलचित्र हो। प्रशान्त तामाङ, रन्जिता गुरुङ, सोनिया क्षेत्री, गोपाल थापा,सुनील थापा आदी अभिनित यस चलचित्रमा लेखन, सह-निर्माण र निर्देशन नारायण रायमाझीको रहेको थियो भने राजेश वंशल कार्यकारी निर्माता रहेका थिए। यस्को कथा नेपालका पहाडी ग्रामीण क्षेत्रमा युवाहरू रोजगारीका लागि लाहुरे बन्ने चलन र त्यससँग गाँसिएका सामाजीक यतार्थमा आधारित छ। गोर्खा पल्टन २०६७ कात्तिक २९ मा प्रदर्शन भएको थियो जुन चलचित्र-घरहरूमा निकै सफल भएको चलचित्र मानिन्छ।
गोर्खा पल्टन | |
---|---|
निर्देशक | नारायण रायमाझी |
पटकथा | प्रशान्त तामाङ |
निर्माता | राजेश वंशल |
मुख्य कलाकार | प्रशान्त तामाङ सुनील थापा रञ्जिता गुरुङ सोनिया क्षेत्री गोपाल थापा |
वितरक कम्पनी | मुभिज डटकम[२] |
प्रदर्शन मिति | २०६७ कार्तिक १९[१] |
अवधि | २ घण्टा १८ मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Gorkha Paltan (2010)", द मुभी डिभी (अङ्ग्रेजीमा), अन्तिम पहुँच ०९ असोज २०८०।
- ↑ "'गोर्खा पल्टन' उत्कृष्ट भएको दाबी", फिल्मी खबर (नेपालीमा), अन्तिम पहुँच ०९ असोज २०८०।