गोरु गाडा
गोरु गाडा गोरुले तानेर चल्ने गाडी हो । यो विश्वको सबै भन्दा पुरानो यातायातको साधन रूपमा रहेको छ । आज भोलि पनि यसको प्रयोग विश्वका धेरै भागमा गरिन्छ । नेपालको ग्रामिण भेकमा यसको प्रयोग गरेको पाइन्छ । तराईतिरका किसानहरुका लागि गोरु गाडा निकै उपयोगी साधनको रूपमा रहेको छ । तराईतिरका कृषकहरूले गोरुको सट्टा राँगालाई पनि जोत्ने तथा गाडा तान्ने काममा ल्याउछन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिकथनमा Bullock cart का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समा गोरु गाडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।