गोपाल शमशेर जङ्गबहादुर राणा

गोपाल शमशेर जङ्गबहादुर राणा नेपाल प्रहरीको प्रमुख (आइ.जी.पी.) थिए ।

गोपाल शमशेर जङ्गबहादुर राणा
नेपाल प्रहरीको प्रमुख
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
२०१२ भदौ – २०१३ साउन[१]
पूर्वाधिकारीज्ञानबहादुर याक्थुम्बा
उतराधिकारीपूर्ण सिंह खवास
व्यक्तिगत विवरण
अभिभावक
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीआइ.जी.पी.

बाल्यकाल सम्पादन गर्नुहोस्

उनी रुद्र शमशेरको छोरा थिए। १९९० मा रुद्र शमशेरलाई पाल्पा निर्वासित भएपछी उनी पनि पाल्पा गएका थिए।[२]

उनी राणा विरोधी अभियानमा लागेका थिए।

स्रोत सम्पादन गर्नुहोस्