गोपाल शमशेर जङ्गबहादुर राणा
गोपाल शमशेर जङ्गबहादुर राणा नेपाल प्रहरीको प्रमुख (आइ.जी.पी.) थिए ।
गोपाल शमशेर जङ्गबहादुर राणा | |
---|---|
नेपाल प्रहरीको प्रमुख | |
नेपाल प्रहरीको प्रमुख | |
कार्यकाल २०१२ भदौ – २०१३ साउन[१] | |
पूर्वाधिकारी | ज्ञानबहादुर याक्थुम्बा |
उतराधिकारी | पूर्ण सिंह खवास |
व्यक्तिगत विवरण | |
अभिभावक |
|
सैन्य सेवा | |
निष्ठा | नेपाल |
श्रेणी | आइ.जी.पी. |
बाल्यकाल
सम्पादन गर्नुहोस्उनी रुद्र शमशेरको छोरा थिए। १९९० मा रुद्र शमशेरलाई पाल्पा निर्वासित भएपछी उनी पनि पाल्पा गएका थिए।[२]
उनी राणा विरोधी अभियानमा लागेका थिए।