गेओर्गि दिमित्रोभ मिखाईलोभ
गेओर्गि दिमित्रोभ मिखाईलोभ (सन् १८८२-१९४९), बुल्गेरियाको कम्युनिस्ट पार्तीको नेता तथा वामपन्थी लेखक, प्रेस मजदुर तथा ट्रेड युनियनका नेता, बुल्गेरियाको कम्युनिस्ट पार्तीको तथा कम्युनिस्ट अन्तररष्ट्रिय महासचिव. बुल्गेरियाली गणतन्त्रका संस्थापक एवं प्रधानमन्त्री, स्टालिनको नैतिको विरोध गरेको कारण मृत्यु भन्दा १ वर्ष अगाडि पदच्युत.
विकिमिडिया कमन्समा गेओर्गि दिमित्रोभ मिखाईलोभ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |