गुरदीप कोहली (जनम: ३० जनवरी १९८०) एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जो स्टार प्लसको धारावाहिक "संजीवनी"मा डा जूही र जी टीवीको धारावाहिक "सिंदूर तेरे नाम का"मा वेदिकाको रूपमा सबैतिर जनिने गर्छिन्। हालमा नै उनी सोनी टिभीको धारावाहिक दिल की बातें दिल ही जानेमा कार्य गर्ने छिन्। [१]

गुरदीप कोहली
अपने पति अर्जुन पुंजको साथ गुरदीप कोहली
जन्म (1980-01-30) ३० जनवरी १९८० (उमेर ४४)
पञ्जाब, भारत
अन्य नामगुरदीप
बानी
डा जूही
वेदिका
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९५ - वर्तमान
जीवनसाथीअर्जुन पुंज (२००६ - वर्तमान)

जीवन सम्पादन गर्नुहोस्

गुरदीप कोहलीको जन्म एक सिख परिवारमा भएको थियो । केही वर्ष टेलिभिजनमा काम गरे पछि उनीले धारावाहिक संजीवनीको आफ्नु सहकर्मी अर्जुन पुंजको साथमा १० डिसेम्बर २००६मा विवाह गरेकी थिइन्।[२] गुरदीपले २४ मार्च २०१०मा आफ्नु पुत्री मेहरलाई जन्म दिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राम कपूरको पत्नी बनेंगी गुरदीप कोहली", एमपी ग्लोबल एक्सप्रेस, ०३ फेब्रुअरी २०१५, अन्तिम पहुँच २३ फरवरी २०१५ [dead link]
  2. "हर किसी को नहीं मिलता...", राजस्थान पत्रिका, १६ जनवरी २०१५, अन्तिम पहुँच २३ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-२३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्