गुप्तेश्वर गुफा
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
पोखराका पर्यटकीय स्थलमध्ये एक हो गुप्तेश्वर गुफा। जमीनबाट करिव १५० मीटर तल अवस्थित यस गुफाबाट पाताले छाँगोबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्।
चित्र ग्यालरी
सम्पादन गर्नुहोस्-
गुप्तेश्वर गुफाभित्र पस्दै गरेका पर्यटकहरू।
-
गुप्तेश्वर गुफाभित्र अवलोकन गर्दै।
-
गुप्तेश्वर गुफाभित्र तस्वीर खिच्दै
-
गुप्तेश्वर गुफाभित्र जम्मा भएको अनौठो पत्थर (coral deposit)