गुगल भिडियो इन्टरनेट मा गुगल समूह द्वारा संचालित एक भिडियो अपलोड एवं सङ्ग्रह स्थल हो। यो इन्टरनेटमा आफ्नो किसिमको सबभन्दा व्यापक स्थल हो। यसमा लाखौ भिडियो उपलब्ध छ। यहाँ प्रसिद्ध टी.वी. कार्यक्रम, चलचित्रको अंश (मूवी क्लिप्स), संगीत भिडियो, वृत्तचित्र, व्यक्तिगत प्रस्तुति आदि उपलब्ध हुदछ। यि सबैको भण्डारबाट आफुलाई मनपरेको भिडियो छान्न सकिन्छ।

गुगल भिडियो
साइटको प्रकार
भिडियो बाडनु
उपलब्ध भाषाबहुभाषी
मालिकगुगल
सर्जकगुगलटीआर
युआरएलvideo.google.com
दर्तापर्दैन (अपलोडको लागि अनिवार्य)

यो पनि हेर्नु होस सम्पादन गर्नुहोस्