गिनी-बिसाउ महिला राष्ट्रिय फुटबल टोली
गिनी-बिसाउ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनी-बिसाउको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गिनी-बिसाउमा फुटबलको लागि शासकीय निकाय गिनी-बिसाउ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो । गिनी-बिसाउले हालसम्म जम्मा २ वटा फिफाद्वरा मान्यता प्राप्त खेल खेलेको छ जून २ वटै २००६ मा गिनीको विरुद्धमा रहेको थियो ।[१]
सङ्गठन | गिनी-बिसाउ फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Lassana Cassama | ||
फिफा कोड | GNB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | NR (२३ जून १०२७) | ||
उच्च वरीयता | ९२ (२००९) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
गिनी-बिसाउ १−१ गिनी (बिसाउ; २८ अक्टोबर २००८) | |||
ठूलो हार | |||
गिनी ३−१ गिनी-बिसाउ (कोनाक्री; १२ नोभेम्बर २००६) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "गिनी-बिसाउ: खेल र नतिजाहरू", फिफा, अन्तिम पहुँच २८ जुन २०१२।