गिनीका राष्ट्रपतिहरूको सूची

यस लेखमा गिनीका राष्ट्रपतिहरूलाई सूचीबद्ध गरिएको छ। देशले संवैधानिक जनमत सङ्ग्रहमा फ्रान्सेली समुदायमा सामेल हुन अस्वीकार गरेपछि सन् १९५८ मा, फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो।

गणतन्त्र गिनीको राष्ट्रपति
Président de la République de Guinée  (फ्रान्सेली)
ߖߌ߬ߣߍ߬ ߞߊ߲ߕߌ߮ ߟߎ߬ ߛߙߍߘߍ  (N'Ko)
राष्ट्रपतिय मानक
बहालवाला
मामादी दोनुबुया
(अन्तरिम)
५ सेप्टेम्बर २०२१ देखि
सम्बोधनमहामहिम
प्रकारराष्ट्रपति
स्थिति
निवासराष्ट्रपति भवन, कोनाक्री
अवधि५ वर्ष,
एकपटक नवीकरण
प्रथम पदाधिकारीअहमद सेकु तुरे
गठन२ अक्टोबर १९५८
तलब२२,३९० अमेरिकी डलर वार्षिक[]

सन् २०२१ सम्ममा गिनीको संविधानमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकिएको छ। यो सीमा सन् २००१ मा कोँतेका लागि र सन् २०२० मा कोँदे लागि हटाइएको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The highest and lowest paid African presidents - Business Daily", Business Daily, २७ डिसेम्बर २०२०। 
  2. Cook, Candace; Siegle, Joseph, "Circumvention of Term Limits Weakens Governance in Africa", Africa Center for Strategic Studies 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
सरकार