गालापागोस टापु (आधिकारिक नाम: Archipiélago de Colón, अन्य स्पेनी नाम: Islas Galápagos, स्पेनी उच्चारण: [ˈislas gaˈlapaɣos]) प्रशान्त महासागरमा अवस्थित इक्वेडरको ज्वालामुखीबाट बनेको टापु हो ।

गालापागोस टापु
भूगोल
अवस्थितिप्रशान्त महासागर
निर्देशाङ्क०°४०′द ९०°३३′प / 0.667°S 90.550°W / -0.667; -90.550
प्रशासन
इक्वेडर
जनसाङ्खिकि
जनसङ्ख्या26,640

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

  विकिमिडिया कमन्समा Galapagosसँग सम्बन्धित मिडिया छन्