गलैँचा
(गलैंचाबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
उनी धागो तानमा बुनेर बनाइएको भूँइमा ओछ्याउन प्रयोग हुने सामान। यसको तीन मुख्य किसिम छन।
- पूर्वीय : चिनीया, तिब्बति, बर्मेली,नेपाली,भारतीय उपमहाद्विप ई.मा तयार हुने
- फारसी: इरान(पर्सिया), अफगानिस्तान, र मध्यपूर्वी देशमा बुनिने
- पश्चिमेली: युरोपमा तयार हुने
हातले बुनेको गलैचाको गुणस्तर एक बर्ग इञ्चमा हुने गाठोको सँख्यामा निर्भर हुन्छ। १०० गाठोको गलैचा ८० गठोको गलैचा भन्दा पातलो हुनाको साथै गुणस्तरीय मानिन्छ।
तस्बिर पुस्तिका
सम्पादन गर्नुहोस्-
एक अर्मेनियाली गलैंचा
-
अर्मेनियाली गलैंचा
-
अर्मेनियाली गलैंचा
-
अर्मेनियाली गलैंचा