उनी धागो तानमा बुनेर बनाइएको भूँइमा ओछ्याउन प्रयोग हुने सामान। यसको तीन मुख्य किसिम छन।

  • पूर्वीय : चिनीया, तिब्बति, बर्मेली,नेपाली,भारतीय उपमहाद्विप ई.मा तयार हुने
  • फारसी: इरान(पर्सिया), अफगानिस्तान, र मध्यपूर्वी देशमा बुनिने
  • पश्चिमेली: युरोपमा तयार हुने

हातले बुनेको गलैचाको गुणस्तर एक बर्ग इञ्चमा हुने गाठोको सँख्यामा निर्भर हुन्छ। १०० गाठोको गलैचा ८० गठोको गलैचा भन्दा पातलो हुनाको साथै गुणस्तरीय मानिन्छ।

तस्बिर पुस्तिका सम्पादन गर्नुहोस्

अन्य वेबसाईट सम्पादन गर्नुहोस्