गर्भाशय ग्रन्थीहरू
गर्भाशय ग्रन्थीहरू पाठेघरमा साधारण स्तम्भिय पत्रद्वारा रेखांकित नली-आकारमा हुने गर्छन। यि गर्भाधान नभएको पाठेघरमा साना आकारमा हुने गर्छन भने गर्भधानको तुरुन्तै यि ठूला र लामा भई बाङ्गिएका वा छाल आकारमा देखापर्छन।
गर्भाशय ग्रन्थीहरू | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | glandulae uterinae |
TA | A09.1.03.028 |
एनाटोमीको आधारभूत मोडेल | 71647 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |