कल्याण विक्रम अधिकारी
कल्याण विक्रम अधिकारी नेपाल राष्ट्र बैङ्कको सातौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९७९ देखि १९८४ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात गणेश बहादुर थापा नियुक्त भएका थिए ।
कल्याण विक्रम अधिकारी | |
---|---|
नेपाल राष्ट्र बैङ्कको सातौँ गभर्नर | |
कार्यकाल जुन १३, १९७९ – डिसेम्बर ८, १९८४उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name | |
एकाधिपति | वीरेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | कुलशेखर शर्मा |
उतराधिकारी | गणेश बहादुर थापा |
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी]?