गणेशप्रसाद श्रेष्ठ (वि.सं. - वि.सं. २०६८) संगीतकार हुन्।

सेवा सम्पादन गर्नुहोस्

वि.सं. २०३१ सालमा संगीत विशारद गरेका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानमा लामो समय कार्यरत रहे। रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि उनले निकै वर्ष संगीत निर्देशकको पदमा थिए।

उनले नेवारी फिल्म सिलुमा संगीत दिएका छन्। यो ठूलो पर्दामा त्यो नेपाल भाषाको पहिलो सिर्जना हो। उनका राष्ट्रिय, आधुनिक र बालगीत तथा भजन गरी दुई हजार गीतमा संगीत गरेका छन्।

कृतिहरू सम्पादन गर्नुहोस्

उनका संगीत र अन्य विधाका गरी एक दर्जन पुस्तक प्रकाशित छन्। उनका प्रकाशित कृतिहरूः

  • मुक्ति मार्ग
  • जीवन गाथा
  • प्रभु तिम्रै लागि
  • कहाँ छन् भगवान्
  • भक्ति मार्ग
  • आमा तिम्रै पाउमा
  • जीवन मार्ग
  • मेरो मनमा राम

उनका भजन एल्बमका साथै 'राष्ट्रिय बालगीत,' 'बालगीत' जस्ता एल्बम पनि छन्।

पुरस्कार सम्पादन गर्नुहोस्

निधन सम्पादन गर्नुहोस्

उनको २०६८ असारमा निधन भयो।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्